Section 11
नक्सा र श्रेस्ता राख्ने
ः (१) जग्गा नाप जाँच गर्दा जग्गाको नक्सा
नापी विभागका
महानिर्देशकले तोकेको ढाँचामा तयार गरिनेछ ।
(२) जग्गा नाप जाँच गर्दा जग्गाको श्रेस्ता तोकिए बमोजिम तयार गरी अद्यावधिक
गरिनेछ ।
जग्गा (नाप जाँच) ऐन, २०१९